दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको विमान

सफल खबर संवाददाता

सोमबार, १६ जेठ २०७९, ०७ : ५२
दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको विमान

काठमाडौं । हिजोदेखि बेपत्ता तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

मुस्ताङका डिएसपी रामकुमार धानीका अनुसार यार्सागुम्बा टिप्न गएकाहरूले विमानको तस्बिर पठाएको र नेपाली सेनाको हेलिकप्टर सो स्थानमा पुगेको  जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस