बजेट सकारात्मक छ : विनोद चौधरी

सफल खबर संवाददाता

आइतबार, १५ जेठ २०७९, १९ : ५३
बजेट सकारात्मक छ : विनोद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं उद्योगपति विनोद चौधरीले बजेट सकारात्मक आएको बताएका छन ।

बजेटपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले शिक्षा, स्वास्थ्य, शेयर मार्केट र उद्योगको सन्दर्भमा बजेटमा एकदमै सकारात्मक विषयहरु देखिएकाले पनि बजेट सकारात्मक भएको बताए ।

बजेट महत्वकांक्षी नभएको र त्यहाँ भएको तथ्याङ्कहरु पुर्याउन नसक्ने किसिमका नभएको भन्दै उहाँले कार्यान्वयन भएमा बजेट एकदमै सुन्दर रहेको बताए ।

प्रतिक्रिया दिनुहोस