सम्पर्कविहीन जहाजको खोजी भइरहेको छ : तारा एयर

सफल खबर संवाददाता

आइतबार, १५ जेठ २०७९, १५ : ००
सम्पर्कविहीन जहाजको खोजी भइरहेको छ : तारा एयर

काठमाडौं । तारा एअरलाइन्सले आफ्नो सम्पर्कविहीन विमानको खोजी भइरहेको जनाएको छ । 

प्रेस विज्ञप्ति जारी गर्दै तारा एयरले हराइरहेको जहाज खोजी तथा उद्दारका लागि काठमाडौं, पोखरा र मुस्ताङमा हेलिकोप्टरहरू तयारी अवस्थामा रहेको जनाएको छ । साथै, जहाज खोजीका लागि गएको हेलिकोप्टर खराब मौसमका कारण फर्किएको विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस