पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन

सफल खबर संवाददाता

आइतबार, १५ जेठ २०७९, १० : ४७
पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन

काठमाडौं । पोखराबाट जोमसोमतर्फ उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ ।

विहान ९ बजेर ५५ मिनेटमा उडेको विमान सम्पर्कविहीन भएको र थप खबर आउँन बाँकी रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस