पोखरा । पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । मेयर आचार्यले निर्वाचन आयोगको बदनियतका कारण धेरै मत बदर भएको भन्ने अभिव्यक्ति दिएकाले २४ घण्टे स्पष्टीकरण सोधिएको हो ।
हालै सम्पन्न स्थानीय तह निर्वाचनका क्रममा निर्वाचन आयुक्त संवैधानिक निकायको मर्यादामा नबसेका कारण ५० प्रतिशतभन्दा बढी मत बदर हुन गएको भन्दै मेयर आचार्यले आलोचना गरेका थिए । उनको उक्त अभिव्यक्ति के कति कारणले आएको हो, सो को २४ घण्टाभित्र जवाफ दिन आयोगले भनेको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १४ जेठ २०७९, १३ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने
उम्मेदवारलाई चुनावी खर्च सार्वजनिक गर्न निर्वाचन आयोगको आग्रह
निर्वाचन आयोगद्वारा मातृका यादवलाई निर्वाचित भएको घोषणा