एमसीसी सम्झौताअनुसार काम अघि बढ्यो : राष्ट्रपति भण्डारी

सफल खबर संवाददाता

मंगलबार, १० जेठ २०७९, १६ : ३६
एमसीसी सम्झौताअनुसार काम अघि बढ्यो : राष्ट्रपति भण्डारी

काठमाडौं  । राष्ट्रपति विद्यादेवी भण्डारीले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौताअनुसारको काम अघि बढेको जानकारी दिएकी छन् । 

संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले एमसीसी सम्झौताअनुसार विद्युत् प्रशारण लाइनको काम अघि बढेको जानकारी दिएकी हुन् ।

१० महिनासम्ममा थप ६३८ मेगावट विद्युत् उत्पादन भएको उनले बताइन् । 
 

प्रतिक्रिया दिनुहोस