चितवन । भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायमै राखेकी छन् । ताजा मतपरिणामअनुसार कुल ५४ हजार २४४ मत गणना हुँदा दाहालको अग्रता ३२८४ ले अग्रता बनाएकी हुन् ।
मतपरिणामअनुसार रेनु दाहालले २० हजार ५५७ मत र एमालेका मेयरका उम्मेदवार विजय सुवेदीले १७ हजार २७३ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७ हजार ९०२ मत पाएका छन्।
उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले २३ हजार १९ र राप्रपाकी हिमला गुरुङले १३ हजार ७१३ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ जेठ २०७९, ०८ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोहोर प्रशोधन केन्द्रका लागि वन क्षेत्रको जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा, भरतपुर महानगरद्वारा थप बजेट सुनिश्चित
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान