इन्डोनेसियामा शक्तिशाली भूकम्प

सफल खबर संवाददाता

मंगलबार, ०३ जेठ २०७९, १२ : १८
इन्डोनेसियामा शक्तिशाली भूकम्प

 इन्डोनेसियाको जाकार्तामा मंगलबार शक्तिशाली भूकम्पको धक्का महसुस भएको बताइएको छ।मंगलबार बिहानै पश्चिमी इन्डोनेसियाको बेंकुलुमा भूकम्पको धक्का महसुस भएको बताइएको छ।

सो भूकम्प ६ म्याग्निच्युडको रहेको त्यहाँका अधिकारीहरूले जनाएका छन्। त्यहाँको भौगर्भिक सर्वेक्षण संस्थाले जनाए अनुसार सो भूकम्प शक्तिशाली रहेको र यसको क्षतिको खोजी भइरहेको छ।भूकम्पको प्रभावित रहेको क्षेत्रमा उद्धार तथा खोजीको काम भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस