भरतपुर । भरतपुर महानगरपालिकाको ९५० मतपत्र गणना सकिएको छ ।
१० बजेसम्म मेयरका उम्मेदवार विजय सुवेदीले ३०४ पाउँदा गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ३७४ मत पाएकी छन् । उनले अग्रता कायमै राखेकी हुन् ।
यस्तै मेयरका अर्का स्वतन्त्र उम्मेदवावार जगन्नाथ खतिवडाले १२४ मत पाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ बैशाख २०७९, २२ : ०४
लेखकबाट थप