घोराही उपमहानगरपालिकाको मतगणता आज रातिदेखि नै गर्ने तयारी

सफल खबर संवाददाता

शुक्रबार, ३० बैशाख २०७९, २१ : ३५
घोराही उपमहानगरपालिकाको मतगणता आज रातिदेखि नै गर्ने तयारी

काठमाडौं । दाङको घोराही उपमहानगरपालिकाको मतगणना आज रातिदेखि नै गर्ने तयारी भएको छ । 

पुरानो बसपार्कको सिटी हलमा गणना हुने गरी तयारी थालिएको छ । 
सबै मतपेटिका संकलनपछि सर्वदलीय बैठक बस्ने र त्यसपछि मतगणना थाल्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस