हेटौंडामा शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज

सफल खबर संवाददाता

शुक्रबार, ३० बैशाख २०७९, ०८ : २०
हेटौंडामा शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज

file Photo

हेटौंडा । हेटौंडामा शंकास्पद वस्तु फेला परेको छ । मतदान सुरु हुनुभन्दा अगाडिय हेटौंडा उपमहानगरपालिका(७ र ८ को सीमाना नजिकै फायरलाइनमा प्रेसर कुकरमा तार बाँधेर राखिएको अवस्थामा फेला परेको हो ।

उक्त शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस