काठमाडौँ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-१ खोक्लिङमा एक युवक मृत भेटिएका छन् । उनी खोक्लिङको दुङ्गा भन्ने ठाँउमा मृत अवस्थामा भेटिएका हुन् । मृत भेटिएका उनी स्काभेटर चालक हुन् ।
दोभानका टंक खतिवडाको स्काभेटर चालक उनी दोभानमा काम सकेर भोट हाल्न भनी खोक्लिङ हिँडेका थिए। अबेरसम्म घर आइनपुगेपछि खोजी गर्दा खोक्लिङको भीरमा उनी मृत भेटिएका हुन् । उनको लडेर निधन भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । निधन हुनेमा करिब २५ वर्षीय विनोद कार्की रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ बैशाख २०७९, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा एक पुरुष मृत अवस्थामा फेला
नवलपरासीको गैँडाकोटमा एक युवती मृत फेला
धनगढीको जङ्गलमा एक युवक मृत अवस्थामा फेला
अरुण तेस्रो आयोजनामा मोरङका युवक मृत भेटिए
झापामा जंगली हात्ती मृत फेला
वीरेन्द्रनगरमा किशोरकिशोरी मृत फेला