शान्ता चौधरीको दाबीः काँग्रेस कार्यकर्ताले मेरो घर घेरे

सफल खबर संवाददाता

बुधबार, २८ बैशाख २०७९, २२ : १५
शान्ता चौधरीको दाबीः काँग्रेस कार्यकर्ताले मेरो घर घेरे

काठमाडौं । एमालेकी सांसद शान्ता चौधरीले काँग्रेस कार्यकर्ताले आफ्नो घर घेरेको बताएकी छन् ।

उनले दाङस्थित आफ्नो घर काँग्रेसका कार्यकर्ताले घेरेर धम्की दिएको बताएकी हुन् । 

‘नेपाली काँग्रेसका कार्यकर्ता मेरो घर घेरेर धम्की दिँदैछन यतिबेला’, उनले सामाजिक सञ्जालमा लेखेकी छन् । 

जिल्ला प्रहरी कार्यालय दाङले यसबारे बुझ्ने कार्य भइरहेको बताएकी छन् ।

 

प्रतिक्रिया दिनुहोस