काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा बुधबार राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ । मुम्बईमा हुने दुबै टोली बीचको खेल राति पौने आठ बजे हुने छ । यस अघिको भेटमा राजस्थानले दिल्लीलाई १५ रनले हराएको थियो ।
राजस्थान आज दिल्लीलाई हराएर प्ले अफ पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । राजस्थान ११ खेल १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।दिल्ली पनि जित निकाल्दै प्ले अफ सम्भावना कायम राख्ने योजनामा हुनेछ । दिल्ली ११ खेलमा १० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ बैशाख २०७९, १३ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुजरातलाई हराउँदै बेंगलुरु लगातार दोस्रो पटक आईपीएल च्याम्पियन
आईपीएल फाइनलमा आज : आरसिबी र गुजरातको भिड्दै : कसले मार्ला बाजी ?
आईपीएल : शुभमन चम्किँदा गुजरात फाइनलमा, उपाधिका लागि बैंगलुरुसँग खेल्ने
आईपीएल : हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा
आईपीएलको लिग चरण समाप्त: क्वालिफायरमा आरसीबी र गुजरात भिड्ने
आईपीएलः रोमाञ्चक भिडन्तमा दिल्ली विजयी, राजस्थान पाँच विकेटले पराजित