उत्तर कोरियाद्वारा जापानी सागरमा अज्ञात क्षेप्यास्त्र प्रहार

एजेन्सी

शनिबार, २४ बैशाख २०७९, १३ : ०१
उत्तर कोरियाद्वारा जापानी सागरमा अज्ञात क्षेप्यास्त्र प्रहार

एजेन्सी । उत्तर कोरियाले शनिबार जापानको सागरमा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाका संयुक्त चिफ अफ स्टाफले जनाएको छ।

पछिल्लो प्रक्षेपण प्योङयाङल क्षेप्यास्त्र प्रहार गरेको तीन दिनपछि भएको हो । जसबाट आणविक परीक्षण गर्न सक्ने चेतावनी बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस