चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा सजिलै चुनाव जित्ने बताएका छन् । चितवनको भरतपुरमा भएको चुनावी सभालाई सम्बोधन गर्न आएका प्रचण्डले भरतपुर बिमानस्थलमा बोल्दै भरतपुर महानगरमा उठेका बागी उममेदवारले केही असर नगर्ने बताए ।
गठबन्धन आफनो लाईनमा अगाडी बढेकाले बागीको उम्मेदवारको धेरै चर्चा गर्नु भन्दा पनि आफनो काममा अगाडी बढ्दा सहज हुने उनको भनाई थियो । प्रचण्डले निर्वाचन जित्न अफठे्रो हुन्छ भन्ने नलागेको बताउँदै धेरै कारणले परिणाम गठबन्धनको पक्षमा हुने दावी गरे ।
सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, काग्रैसबा बरिष्ठ नेता रामचन्द्र पौडेल, एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगाएत नेता चितवन आईसकका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ बैशाख २०७९, १२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’
नीति तथा कार्यक्रम कर्मकाण्डी भयो, मधेश र दलित हराए : संयोजक प्रचण्ड
संसद् समावेशी प्रतिनिधित्वका लागि संघर्षको परिणाम भएको ‘प्रचण्ड’को दाबी
‘समावेशी र समानुपातिक प्रतिनिधित्व राजनीतिक परिवर्तनको महत्वपूर्ण उपलब्धि’ : ‘प्रचण्ड’
'प्रचण्ड’सहित आज संसदमा शीर्ष नेताहरूले सम्बोधन गर्ने