काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चुनावी कार्यक्रममा सहभागी देशका विभिन्न् स्थानमा पुग्ने भएका छन् । उनको सचिवचालयले चुनावी कार्यक्रम सार्वजनिक गर्दै यसबारे जानकारी दिएको हो ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि प्रचण्ड शुक्रबारदेखि वैशाख २७ गतेसम्म व्यस्त रहनेछन् । जसअनुसार उनी आमसभाहरुमा सहभागी भइ सम्बोधन गरेर पार्टीको पक्षमा माहोल बनाउनेछन् ।
कार्यक्रमअनुसार उनी वैशकाख २२ गते भरतपुर, २३ गते काठमाडौं, २४ गते घोराही दाङ, २५ गते गेटा कालीकोट, २६ गते बन्दीपुर र २७ गते जितपुर सीमराको आमसभामा सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ बैशाख २०७९, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’
नीति तथा कार्यक्रम कर्मकाण्डी भयो, मधेश र दलित हराए : संयोजक प्रचण्ड
संसद् समावेशी प्रतिनिधित्वका लागि संघर्षको परिणाम भएको ‘प्रचण्ड’को दाबी
‘समावेशी र समानुपातिक प्रतिनिधित्व राजनीतिक परिवर्तनको महत्वपूर्ण उपलब्धि’ : ‘प्रचण्ड’
'प्रचण्ड’सहित आज संसदमा शीर्ष नेताहरूले सम्बोधन गर्ने