प्रदेश १ लोकसेवा आयोगले माग्यो कर्मचारी (सूचनासहित)

सफल खबर संवाददाता

सोमबार, १९ बैशाख २०७९, ०९ : ३७
प्रदेश १ लोकसेवा आयोगले माग्यो कर्मचारी (सूचनासहित)

काठमाडौं । प्रदेश लोकसेवा आयोग प्रदेश नम्बर १ विराटनगरले प्राविधिक तथा अप्राविधिक तर्फका पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको छ ।

आयोगले आन्तरिक तथा खुला प्रतियोगिताका लागि कर्मचारी माग गरेको हो  । 

यस्तो छ सूचना : 

प्रतिक्रिया दिनुहोस