बालेन शाहले पाए 'लौरो' चुनाव चिन्ह

सफल खबर संवाददाता

शनिबार, १७ बैशाख २०७९, १२ : ५८
बालेन शाहले पाए 'लौरो' चुनाव चिन्ह

काठमाडाैँ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाह 'बालेन'ले चुनाव चिह्न लौरो पाएका छन् । 

निर्वाचन आयोगको कार्यतालिकाअनुसार शनिबार देशभरकै स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न बाँडिँदैछ ।मुख्य निर्वाचन अधिकृतको कार्यालय काठमाडौंले उनलाई लौरो चुनाव चिह्नका रुपमा दिइएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस