नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाकी मेयर पदकी उम्मेदवार सिर्जना सिंहले काठमाडौंका खाल्डाखुल्डी हटाएर प्रदूषणमुक्त शहर बनाउने संकल्प गरेकी छन् ।
आसन्न स्थानीय तह चुनावका लागि बिहीवार संकल्पपत्र सार्वजनिक गर्दै सिंहले ट्राफिक व्यवस्थापन गर्ने बताइन् ।‘महिलाका लागि विशेष गरी हेर्नेछु,’ उनले भनिन्, ‘महानगरमा भ्रष्टाचारमुक्त सेवासुविधा दिनेछु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ बैशाख २०७९, १३ : ४४
लेखकबाट थप