काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलगायत नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
घोषणापत्रमा स्थानीय तहमा विकासको संरचना तयार गर्ने, शिक्षालगायतका पूर्वाधारहरु तयार गर्नेलगायत विषय समेटिएको बताइएको छ ।
त्यसैगरी प्रत्येक पालिकामा ५० शैयाको अस्पताल, प्रत्येक वडामा स्वास्थ्य चौकी र प्रत्येक व्यक्तिलाई स्वास्थ्य बीमा गराउने घोषणापत्रमा उल्लेख छ । प्रत्येक गाउँ घरमा विद्युतीकरण गर्ने पनि जसपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ बैशाख २०७९, १७ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै