कक्षा १२ को परीक्षा जेठ १६ देखि सुरु हुने, परीक्षाको समय परिवर्तन

रासस

आइतबार, ११ बैशाख २०७९, १० : ५२
कक्षा १२ को परीक्षा जेठ १६ देखि सुरु हुने, परीक्षाको समय परिवर्तन

काठमाडौं ।कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि सुरू हुने भएको छ।जेठ १६ देखि २५ गतेसम्म परीक्षा सञ्चालन गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ।

यसअघि बोर्डले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म परीक्षा गर्ने निर्णय गर्दै सूचना सार्वजनिक गरेको थियो।दिउँसो परीक्षा लिन लागेको भन्दै विरोध भएपछि परीक्षा समय परिवर्तन गरिएको हो।

प्रतिक्रिया दिनुहोस