काठमाडौं । निर्वाचन आयोगले मनोनयन दर्ताका लागि आज (शनिबार) पत्रकार सम्मेलन गर्ने भएकाे छ ।
साे सम्मेलन शनिबार दिउँसो साढे ४ बजे गर्ने आयोगले जनाएकाे हाे। यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ११ र १२ गते दुई दिन ७७ मुख्य निर्वाचन अधिकृत र ६ सय ७६ निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता हुने आयोगले बताएकाे छ ।
निर्वाचनका विषयमा सबै तयारीको सन्दर्भमा जानकारी दिनका लागि निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्ने जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० बैशाख २०७९, १२ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न लगाए
मृतकको नाम प्रयोग गरी मतदान हुन नदिन आवश्यक व्यवस्था गरिएको आयोगको स्पष्टीकरण
निर्वाचन आचारसंहिता लेखिएको छाप प्रयोग गर्न अनुगमन अधिकृतलाई आयोगको अनुरोध
समानुपातिक बन्द सूचीमा रहेका त्रुटिबारे दलहरूसँग छलफल गर्दै आयोग
आयोगद्वारा नेपाली कम्युनिष्ट पार्टीलाई दल दर्ताको प्रमाणपत्र प्रदान
एमालेले आयोगसमक्ष बुझायो ७ बुँदे धारणा