युद्धग्रस्त युक्रेनमा शुक्रबार कुनै पनि नागरिकको स्थानान्तरण गरिने छैन किनभने यहाँका सडकहरूको अवस्था अत्यन्त खतरनाक छ । स्थानीय अधिकारीले दिएको जनाकारी अनुसार “रुटहरूमा असुरक्षाको कारणले गर्दा आज अप्रिल २२ मा त्यहाँ कुनै मानवीय कोरिडोरहरू सञ्चालन हुनेछैनन्,” उपप्रधानमन्त्री इरिना भेरेशचुकले टेलिग्राम सन्देश एपमा उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०९ बैशाख २०७९, १४ : २२
लेखकबाट थप