काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले शनिबार बिहानै राजा र राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाप्रति असन्तुष्टि जनाउदै तीन ट्वीट गरेका छन् ।
उनले एक ट्वीटबाट नेपालमा राजा फर्कन संभावना नरहेको बताएका छन्, भने अर्को ट्वीटमा राजा आउन पार्टीहरु असफल हुने नभइ अरु नै कारण भएको तर त्यो बाटो पूर्वराजाले नै बन्द गरिदिएको दाबी गरेका छन् । र, अर्काेमा भनेका छन्, ‘राप्रपा आफ्नो बाटोमा आउनको विकल्प छैन।’
उनले विभिन्न कारणवस आफूले राजाको एजेण्डा छोडेको उल्लेख गरेका छन् । उनले लिङ्देन नेतृत्वको राप्रपालाई धैर्यता रहुञ्जेल राजा बोक्नोस्मेलाई बौक्नु भन्दै शुभकामना व्यक्तसमेत गरेका छन् । यद्यपि राप्रपामा रहँदाका पूर्वसहकर्मी नेताहरुमा वैमनस्यता र गुनासो नरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ बैशाख २०७९, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन सरकार प्रतिशोधको बाटोमा लाग्यो : कमल थापा
हार स्वीकार्दै कमल थापाले दिए रास्वपाका सस्मित पोखरेललाई बधाई
चुनावको बेला पूर्ण रूपमा यातायात बन्द गर्ने कुरा उपयुक्त होइन: कमल थापा
‘पुरानै घरमा रमाइलो अनुभूति गरिरहेको छु’ : कमल थापा
हेटौँडामा डोजर चलाएकोप्रति थापाको टिप्पणी- ‘कानुनी राज्यको नांगो उपहास’
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ