सत्ता गठबन्धनको बैठक सुरु

सफल खबर संवाददाता

मंगलबार, २९ चैत्र २०७८, १७ : ४६
सत्ता गठबन्धनको बैठक सुरु

काठमाडौं  । स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलको मोडालिटी तय गर्नका लागि पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । 

स्थानीय तहको निर्वाचनमा साझा उम्मेदवारका लागि मत माग्न अपिल जारी गरेको भोलिपल्ट प्रधानमन्त्री निवास वालुवाटारमा पाँच दलीय गठबन्धनको बैठक बसिरहेको हो ।

प्रतिक्रिया दिनुहोस