काठमाडौं उपत्यकाका नेवारी बस्ती

सफल खबर संवाददाता

शनिबार, २६ चैत्र २०७८, १३ : ५७
काठमाडौं उपत्यकाका नेवारी बस्ती

काठमाडौं । ऐतिहासिक तथा पुतात्त्विक महत्त्व बोकेको काठमाडौं उपत्यकालाई नेवारी कला, संस्कृति, भाषा, जीवनशैलीले अझै जीवन्त बनाएको छ। यहाँका बस्ती, भाषा र कलाले संसारकै ध्यान तानेको छ। तर‚ बढ्दो शहरीकरणले काठमाडौं उपत्यकाको नेवारी बस्तीहरू मासिँदै गएका छन्।

प्रतिक्रिया दिनुहोस