यी हुन् मन्त्रिपरिषदले गरेका २७ निर्णय (सूचिसहित)

सफल खबर संवाददाता

शुक्रबार, २५ चैत्र २०७८, १३ : २५
यी हुन् मन्त्रिपरिषदले गरेका २७ निर्णय  (सूचिसहित)

काठमाडौं । सरकारले बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस