काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले दी हन्ड्रेड क्रिकेटको ड्राफ्टमा अनसोल्ड भएका छन् ।
सन्दीप दी हन्ड्रेड क्रिकेटको ड्राफ्टमा पर्ने एक्लो नेपाली खेलाडी हुन् । उनलाई कुनै पनि टिमले बोली लगाएनन् ।
लण्डनमा मंगलबार आयोजित ड्राफ्टमा सन्दीपलाई कुनैपनि टोली किन्न मानेनन् ।
गत सिजन भने सन्दीप ओभल इन्भिन्सिबलमा आवद्ध थिए । सन्दीप भिसाको समस्याका कारण प्रतियोगिता खेल्न गएनन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ चैत्र २०७८, २१ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लंका प्रिमियर लिगमा सन्दीप लामिछाने जाफ्ना किङ्समा अनुबन्धित
एकदिवसीय खेलमा सन्दीपको नयाँ कीर्तिमान, ७३ खेलमा लिए १५० विकेट
सन्दीप लामिछाने बीपीएल खेल्न बंगलादेशमा
सन्दीप लामिछाने ‘डेनिम एण्ड डेभिल्स’ को ब्रान्ड एम्बेसडर नियुक्त