काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र तयारी समिति गठन गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको फागुन ३ मा बसेको बैठकको निर्णय अनुसार महामन्त्री गगन थापालाई स्थानीय तह निर्वाचन-२०७९ का लागि घोषणापत्र तयारी समितिको संयोजक तोकेका छन् ।
काँग्रेसले स्थानीय तह निर्वाचनका लागि अभियान सञ्चालन गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० चैत्र २०७८, २० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टीभित्रै घेराबन्दी भएको भन्दै गगन थापाले दिए चुप नबस्ने चेतावनी
नेता निधिमाथि भएको दुर्व्यवहारप्रति गगन थापाको आपत्ति
कांग्रेसमा गगन र विश्वकै मत फरक
निर्वाचनले मात्रै निकास दिँदैन, संरचनागत सुधारका लागि चुनावअघि नै राष्ट्रिय सहमति गरौँ: गगन थापा
पुसभित्रै विशेष महाधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौँ’: गगन थापा
गगन थापा, सोविता गौतम, शिशिर खनाल लगायतका नेताहरू आयोगको कालोसूचीमा