काठमाडौं । होलीका अवसरमा नेपाल टेलिकमले ग्राहकका लागि आज बिहीबार आकर्षक अफर ल्याएको छ । टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर ल्याएको हो । यो अफर आजदेखि चैत १७ गतेसम्म उपलब्ध हुने टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘यो अफर अन्तर्गत रु। ६९ मा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा, रु. ९८ मा ६ जीबी डाटा ३ दिन र रु. २९४ मा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ । ८ज्ञद्धज्ञछ८ज्ञज्ञ३ डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ’, टेलिकमले जनाएको छ ।
होलीसहित चैते दशैंलाई समेत दृष्टिगत गरी अफर ल्यायएको बताउँदै टेलिकमका प्रवक्ता शोभन अधिकारीले यसको अवधि १५ दिनसम्म कायम रहने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ चैत्र २०७८, ०८ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई स्थानमा फाइबर केबल चुँडिएर इन्टरनेटमा समस्या : नेपाल टेलिकम
संविधान दिवसमा टेलिकमको अफरै अफर
टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त
मोबाइल सेवा सञ्चालनका लागि टेलिकमले पायो नयाँ अनुमतिपत्र
नेपाल टेलिकमले ल्यायो ‘आईसीटी डे अफर’, यस्ता छन् सुविधा