बक्स अफिस साउन १ देखि

पत्रपत्रिकाबाट

विहीबार, २७ बैशाख २०७५, ०७ : ३२
बक्स अफिस साउन १ देखि

काठमाडौं । फिल्म उद्योगको कारोबार पारदर्शी बनाउने बक्स अफिस प्रणाली  सरकारले साउन १ देखि लागू गर्ने भएको छ । बक्स अफिस लागू भएपछि निर्माताले आफ्नो आम्दानीको सही हिसाब पाउनेछन भने कारोबार करको दायरामा समेटिनेछन् ।

चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले तयारी अन्तिम चरणमा पुगेको जनाउँदै प्रक्रियामा नआउने फिल्म हललाई कारबाही गरिने बताइन् । आजको कान्तिपुरले यो समाचार छापेको छ ।

प्रतिक्रिया दिनुहोस