नवलपुर । नवलपुरको देवचुली नगरपालिका–१४ मा आज बिहान भएको बस दुर्घटनमा परेर १४ जना घाईते भएका छन् ।
घाईतेमध्ये ७ जनालाई भरतपुर पठाईएको छ भने ७ जनाको दुम्कौली अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्ष दिलिप कुमार गिरीले जानकारी दिए ।
नारायणगढ देखि बुटवलका लागि छुटेको ना ७ ख ६८८१ न। बस आफै अनियन्त्रित भएर दुर्घटनामा परेको गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ फागुन २०७८, ११ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते