व्याख्यात्मक घोषणासहित एमसीसी पारित हुनु हाम्रो सफलता – माधव नेपाल

सफल खबर संवाददाता

मंगलबार, १७ फागुन २०७८, १४ : ४७
व्याख्यात्मक घोषणासहित एमसीसी पारित हुनु हाम्रो सफलता – माधव नेपाल

 काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफूहरुको पहलका कारण अमेरिकी सहयोग परियोजना जस्ताको तस्तै पारित हुनबाट रोकिएको बताए ।

मंगलबार एमसीसी सम्झौताबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एकीकृत समाजवादीले आफूहरुले व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने पहल नगरेको भए एमसीसी जस्ताको तस्तै अनुमोदन हुने खतरा रहेको बताए ।


 

प्रतिक्रिया दिनुहोस