मन्त्रिपरिषद् बैठक बस्दै

सफल खबर संवाददाता

सोमबार, १६ फागुन २०७८, १३ : ५०
मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौ । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार अपरान्ह बस्दै छ ।

बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा अपरान्ह ३ बजे बैठक बस्न लागेको हो । 

बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डाबारे छलफल हुन लागेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले जानकारी दिइन् ।   

प्रतिक्रिया दिनुहोस