काठमाडौं । नेपाली बजारमा सोमबार सुनका भाउमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आइतबारको तुलनामा प्रतितोला १६ सय रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँमा पुगेको छ। तेजावी सुनको भाउ पनि ९७ हजार ७ सय रुपैयाँ पुगेको छ। चाँदीको भाउ पनि आइतबारको तुलनामा प्रतितोला ४५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १३४० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ फागुन २०७८, ११ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
सुनको भाउ ४७ सयले वृद्धि, कति पुग्यो तोलाको ?
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?