दाङ । संसदबाट एमसीसी अनुमोदन भएसँगै विरोधमा आह्वान भएको बन्दका कारण दाङको जनजीवन प्रभावित भएको छ ।
नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपासहित ६ कम्युनिस्ट दल र २ मोर्चाले आज नेपाल बन्दको घोषणा गरेका हुन् । बन्द कारण दाङ पूर्ण प्रभावित बनेको छ ।
बजार, उद्योग, कलकारखाना ठप्प छन् भने लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ फागुन २०७८, ०८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फेसबुक, ट्वीटर, युट्युबलगायत २६ सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय
चिलिमे विद्युत् केन्द्र बन्द
त्रिभुवन राजपथ २ दिन बन्द हुने
राप्ती नगरपालिकामा पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा बन्द
भारतको उत्तरी राज्यका २१ विमानस्थल शनिबारसम्म बन्द रहने
सानो जहाज बिग्रिएपछि रेसुङ्गा विमानस्थलमा उडान बन्द