काठमाडौं । राजधानीको विभिन्न स्थानबाट प्रहरीले ६ जना बन्दकर्तालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरीका अनुसार जबरजस्ती बन्द गराउन खोज्ने तथा तोडफोडमा संलग्न ६ जनालाई पक्राउ गरिएको हो ।
बन्दकर्ताले केही सवारीसाधनमा पनि तोडफोड गरेको प्रहरीको भनाइ छ । विप्लव नेतृत्वको नेकपा सहित ८ दलले आइतबार संसदबाट एमसीसी पारित भएको विरोधमा बन्दको आह्वान गरेका हुन् । बन्दको उपत्यकामा सामान्य प्रभाव परेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ फागुन २०७८, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महिलामाथि दुर्व्यवहार गर्ने युवक पक्राउ
रौतहटमा एकल महिलामाथि बोक्सीको आरोपमा अमानवीय व्यवहार, एक जना पक्राउ
देशभर लागुऔषधसहित २७ जना नियन्त्रणमा
इन्द्रकुमार चाम्लिङ पक्राउ
स्रोत नखुलेको २७ लाख नगदसहित विराटनगर विमानस्थलबाट २ युवक पक्राउ
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ