संसदबाट एमसीसी सम्झौता पारित

सफल खबर संवाददाता

आइतबार, १५ फागुन २०७८, २० : ५९
संसदबाट एमसीसी सम्झौता पारित

काठमाडौं । प्रनिनिधि सभाबाट एमसीसी सम्झौता पारित भएको छ ।

सम्झौतालाई सभामुख अग्निप्रसाद सापकोटाले ध्वनी मतका साथ पास भएको घोषणा गरेका हुन् । यसका साथै व्याख्यात्मक प्रस्ताव अनुमोदन भएको उनले घोषणा गरे ।

आइतबारको प्रतिनिधि सभाको दोस्रो बैठकमा व्याख्यात्मक घोषणामाथिको छलफल सकिएसँगै एमसीसी पारित भएको हो ।

प्रतिक्रिया दिनुहोस