काठमाडौं । प्रतिनिधि सभाको दोस्रो बैठक सुरु भएको छ । उक्त बैठकमा एमसीसीसँगै अनुमोदन गर्ने भनिएको 'व्याख्यात्मक घोषणा' पेस गरिएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आजै सरकारले पेस गर्ने निर्णय गरेको १२ बुँदे व्याख्यात्मक घोषणा सदनमा पेस गरेका हुन् । आजको बैठकले एमसीसी पारित गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ फागुन २०७८, १९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमसीसीबाट आगामी वर्ष करिब ६ अर्ब अनुदान आउने आशमा सरकार
एमसीसीबारे जेठ ७ सम्म अमेरिकाले छिनोफानो लगाउने
एमसीसीमा केही काम अघि बढाउन अमेरिकाले दियो अनुमति
अमेरिकी दूतावासले भन्यो : एमसीसीका गतिविधि अस्थायी रूपमा रोकिएका हुन्
एमसीसी सबस्टेसन ठेक्का अन्तिम चरणमा