उकालो लाग्दै अण्डाको मूल्य

पत्रपत्रिकाबाट

बुधबार, २६ बैशाख २०७५, ०७ : ०९
उकालो लाग्दै अण्डाको मूल्य

चितवन । अण्डाको मूल्य लगातार बढ्न थालेको छ । वैशाख ६ मा एक क्रेट अण्डाको किसानले पाउने मूल्य ३ सय रुपैयाँ कायम भएको थियो ।

दुई सातापछि नेपाल अण्डा उत्पादक संघले अण्डाको मूल्य फेरि बढाएको छ । आजको कान्तिपुरमा समाचार छ । ठूलो अण्डाको मूल्य प्रतिक्रेट ३ सय ३० र मझौलाको ३ सय रुपैयाँ तोकेको छ । एक क्रेटमा ३० वटा अण्डा हुन्छन् ।

प्रतिक्रिया दिनुहोस