काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको भाउमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले घटेर ९६ हजार ६ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार छापावाला सुन तोलामा ९८ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज तेजावी सुनको भाउ तोलाको ९६ हजार १ सय रुपैयाँ निर्धारण भएको छ। यस्तै आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँको दरले घटेको छ। गत शुक्रबार एक हजार तीन सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार २९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ फागुन २०७८, ११ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
सुनको भाउ ४७ सयले वृद्धि, कति पुग्यो तोलाको ?
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?