काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र राष्ट्रिसभा सदस्य वामदेव गौतमबीच भेटवार्ता भएको छ।
वामदेव शुक्रबार प्रचण्ड भेट्न खुमलटार पुगेका थिए ।
सो क्रममा राष्ट्रिय राजनीतिमा देखिएको संकटका बारेमा गम्भीर वार्तालाप भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
प्रचण्ड र गौतमबीच झण्डै एक वर्षपछि भेटवार्ता भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ फागुन २०७८, १८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’