काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टे घर भएका ५१ वर्षीय छत्रबहादुर रोका क्षेत्री रहेको प्रहरीले जनाएको छ।
अपराध महाशाखाको टोलीले बुधबार काठमाडौंको बसुन्धराबाट पक्राउ गरी बिहीबार काठमाडौं जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ।उच्च अदालत पाटनले २०७७ साल मंसिर २६ गते क्षेत्रीविरुद्ध बैंकिङ कसुर मुद्दामा ५ लाख जरिवाना तोकेको थियो। फरार प्रतिवादीलाई प्रहरीले बुधबार बसुन्धराबाट पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ फागुन २०७८, १५ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ