काठमाडौं । एमसीसीबारे सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आइतबार पनि बस्दैछ। यसअघि बुक्रबार बसेको गठबन्धनको बैठकनिष्कर्षविहीन हुँदै आइतबार फेरि बस्ने तय भएको थियो ।
एमसीसीको विषयमा सत्ता गठबन्धनमा फरक फरक धारणा रहेपछि सहमति जुट्न नसकेको हो । बिहान १० बजेका लागि बोलाइएको बैठकमा एमसीसीलाई प्रतिनिधि सभामा टेबल गर्ने विषयमा सहमति जुटाउने प्रयास हुनेछ ।
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गर्ने पक्षमा छन् । तर, माओवादी केन्द्र यसमा सहमत छैन भने एकीकृत समाजवादी पार्टीपनि स्पष्ट भइसकेको छैन । यस्तै राष्ट्रि जनमोर्चा पहिलेदेखि नै एमसीसीको विपक्षमा हुँदा जसपामा पनि यसबारे दुई धार छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ फागुन २०७८, ०८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस नेपाल आउँदै
एमसीसीकी सीईओ अल्ब्राइट नेपाल आउँदै
एमसीसीबाट नेपालले देशको हित हुनेगरी लाभ लिनुपर्छ : सभामुख घिमिरे
एमसीसी कार्यान्वयनविरुद्ध विप्लव र मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले गर्यो विरोध
एमसीसी परियोजना आजदेखि कार्यान्वयनमा, अर्थ मन्त्रालयमा गरियो 'लन्च'
व्याख्यात्मक घोषणा झुटको खेस्रो, एमसीसी कार्यान्वयनमा जान्छ : केपी ओली