काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको भाउमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोलामा १ हजार ६ सय रुपैँयाले गिरावट आएर ९५ हजार १ सय रुपैँया कायम भएको छ । मंगलबार छापावाल सुन तोलाको ९६ हजार ७ सय रुपैँयामै कारोबार भएको थियो ।
बुधबार तेजावी सुनको भाउ तोलाको ९४ हजार ६ सय रुपैँया निर्धारण भएको छ । यसैगरी आज चाँदी भने प्रतितोलामा ३५ रुपैँयाले घटेर एक हजार २८५ रुपैँयामा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ फागुन २०७८, १० : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य स्थिर, कति छ आज तोलाको ?
सुनको भाउ बढ्यो, चाँदी घट्यो
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य स्थिर, कति छ आज तोलाको ?