काठमाडौं । फागुन २ गतेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक दुई दिन पर सरेको छ ।
संसद् सचिवालयले आइतबार सूचना जारी गर्दै फागुन २ गतेका लागि बोलाएको बैठक फागुन ४ गतेलाई तय भएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ फागुन २०७८, १२ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभाको बैठक स्थगित, शनिबार बस्ने
प्रतिनिधि सभाको बैठक सञ्चालनमा ढिलाइ