अस्तव्यस्त वैदेशिक रोजगारी, क्षतिपूर्ति पाउने पीडित १० प्रतिशत

पत्रपत्रिकाबाट

आइतबार, २३ बैशाख २०७५, ०७ : २१
अस्तव्यस्त वैदेशिक रोजगारी, क्षतिपूर्ति पाउने पीडित १० प्रतिशत

काठमाडौं । वैदेशिक रोजगारीको क्रममा ठगी र शोषणमा पर्नेमध्ये १० प्रतिशत पीडितले मात्र क्षतिपूर्ति पाउने गरेको तथ्य खुलेको छ ।  वैदेशिक रोजगारीको क्रममा पीडित हुनेको संख्या ठूलो रहेको गुनासो बढेका बेला गरिएको एक अध्ययनले पीडितमध्ये निकै कमले मात्र क्षतिपूर्ति पाउने गरेको पाइएको हो ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले वैदेशिक रोजगार न्यायाधीकरणबाट भएका फैसला कार्यान्वयनको स्थिति आकलन गर्न गरेको अध्ययनले १० प्रतिशत फैसला मात्र कार्यान्वयन हुने गरेको खुलासा भएको हो ।आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस