सर्लाही । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाईसीएलको मधेश प्रदेश समितिको बैठक सुरु भएको छ ।
शनिबार सर्लाहीको कर्नैयामा सुरु भएको बैठकमा स्थानीय चुनाव लक्षित अभियान सुरु गर्नेबारे निर्णय हुने बताइको छ।
केही दिनअिघ वागमती प्रदेशको विस्तारित बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ माघ २०७८, १४ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले सुरक्षाकर्मी घटाएपछि ‘प्रचण्ड’को सुरक्षामा खटियो वाईसीएलको टोली
वाईसीएलका ५ पूर्वउपाध्यक्षलाई माओवादीले दियो वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारी