काठमाडौं । नेकपा एमालेको प्रमुख सचेतक विशाल भट्टराईले राष्ट्रियसभा सदस्य निर्वाचनमा हारेर पनि जितेको टिप्पणी गरेका छन् । बुधबार भएको राष्ट्रिय सभा निर्वाचनमा चुनावी परिणामपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले आजको परिणाम अनौठो नभइ अपेक्षित भएको प्रतिक्रिया दिए । उनले भने, ‘आजको परिणाम अनौठो होइन । अपेक्षित हो । दुइटै जितिन्थ्यो कि भन्ने थियो एउटा जितियो, एउटामा बराबर भएर हारियो ।’ उनले एमालेसँग बहुमत नभएपनि अरुको भोट पाएर जित्नु र बराबरीमा रोकिनु एमालेको लागि ठूलो र अर्थपूर्ण रहेको बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ माघ २०७८, २१ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह